एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यायदेश रोकेको कांग्रेसको निष्कर्ष

काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धि अध्यादेशलाई लिएर नेपाली कांग्रेसले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाएको छ । अध्यादेश रोकिएपछि आन्तरिक छलफलमा जुटेका कांग्रेस नेताहरुले राष्ट्रपतिको कदमप्रति असन्तुष्टि जनाएका हुन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धि अध्यादेश रोकिदा राजनीतिक प्रक्रियामा गतिरोध देखिएको छ । कांग्रेसले एमालेकै उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको निष्कर्ष निकालेको छ । उसले सरकारले दुई महिनाअघि पठाएको अध्यादेश प्रमाणिकरण नगरी … Continue reading एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यायदेश रोकेको कांग्रेसको निष्कर्ष